भोटेचौरमा पर्यटकीय पूर्वाधारको योजना, काठमाडौं उपप्रमुख र मेलम्ची नगर प्रमुखद्वारा शिलान्यास

काठमाडौं। मेलम्ची नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ। काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल र मेलम्चीका नगर प्रमुख आइतमान

सम्बन्धित सामग्री

मेलम्चीमा माओवादीले सिफारिस गर्‍याे प्रमुख र उपप्रमुखमा तीन-तीनजनाकाे नाम

काठमाडौँ – माओवादी केन्द्रले सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुख सिफारिस गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माओवादीले प्रमुख र उपप्रमुखमा नाम सिफारिस गरेको हो। मेयरका लागि चन्द्रबहादुर थापा, उद्यन आलेमगर र देवेन्द्र घोरासैनी सिफारिस भएका छन्। त्यस्तै उपप्रमुखमा लक्ष्मी बस्नेत, मिथिला सिग्देल र मुना ढकालको नाम पढाएको छ।

हेलम्बु–मेलम्ची क्षेत्रमा तत्काल पाँच पुल बनाउने सहमति

सिन्धुपाल्चोक (अस) । गत असार १ र साउन १९ गते गएको भे्रमाथाङ पहिरोका कारण क्षति पुगेको हेलम्बु–मेलम्ची क्षेत्रका पाँचओटा पुल तत्काल बनाउने सहमति भएको छ । पूर्वमन्त्री एवम् संघीय सांसद् शेरबहादुर तामाङको अध्यक्षतामा सोमवार ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने पक्की पुल, मेलम्ची फट्टे पक्की पुल र मेलम्ची हेलम्बु सडक खण्डका थप तीनओटा पक्की पुल तत्काल निर्माण गर्ने निर्णय गरेको छ । बैठकमा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले स्थानीय सरकारले चासो दिने हो भने पुल निर्माण तत्काल शुरू हुने बताए । ‘बाढीको क्षतिका कारण झन्डै ६ महीना सास्ती बेहोरिरहेका त्यहाँका स्थानीयको पीडामा मल्हम लगाउन स्थानीय सरकार सक्रिय हुन जरुरी छ,’ सापकोटाले भने, ‘स्थानीय सरकारले चासो दिए हामी तुरुन्तै काम शुरू गर्न तयार छौं ।’ सडक विभागको तर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नगर्ने उनले बताए । सडक विभागको पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठले छिटो प्रक्रियाबाट पुल र सडक निर्माणको काम शुरू गर्नुपर्ने आवश्यकता औंल्याए । बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर आर्याल र इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले सडक तथा पुल पुनर्निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गरेका थिए । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलम्ची भोताङ सडक वर्षायाम अगाडि नै पुनर्निर्माण गरिसक्नुपर्नेमा जोड दिएका थिए । बैठकले मेलम्ची–हेलम्बु सडक, मेलम्ची–भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न र बाहुनेपाटीको पुलको काम तत्काल सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । बैठकमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवाल, मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, इन्जिनियर जितबहादुर कार्कीलगायतले आगामी जेठ अगाडि नै पुल र सडक सुचारु गर्नुपर्नेमा जोड दिएका थिए ।

मेलम्ची नगरपालिकाका उपप्रमुख (एकीकृत समाजवादी)मा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् । आज पेप्सिकोलामा आयोजित उपत्यकामा उपलब्ध सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी छन् । नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहेकी नेपाल समाजवादीमा नै खुलेकी हुन् । एमालेमा नेपाल समूहको गढ मानिएको सिन्धुपाल्चोकका जनप्रतिनिधिले पार्टी स्पष्ट गरेका छैनन्...

पूजाको प्रसाद खाँदा मेलम्ची चालिसे गाउँका २८ जना बिरामी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पुजामा सहभागीहरू मध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उहाँले जानकारी दिनुभयो । बिरामीमध्ये ३ […]

सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् ।  बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् । ‘फु

मेलम्ची- गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।

मेलम्ची र हेलम्बुलाई टोखा नगरपालिकाले २० लाख सहयोग गर्ने

काठमाडौ : टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ। सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख ज्ञान माया डङ्गोलले जानकारी दिइन्।सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले २० लाख राहतको घोषणा गरेको उनले बताइन्। ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो

टोखा नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २० लाख सहयोग

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिइन् । “मेलम्ची नै काठमाडौँ उपत्यकाक

टोखाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमवार बसेको ७०औं नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत २० लाख राहतको घोषणा गरेको जानकारी दिए । ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीक...

मेलम्ची नगर र हेलम्बु गाउँपालिकालाई चाँगुनारायण नगरपालिकाको १५ लाख सहयोग

विपद्मा परेका सिन्धुपाल्चोकका बासिन्दालाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुबानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । मेलम्ची नगरपालिकालाई प्रदान गरिएको १० लाख रुपैयाँको चेक उपप्रमुख भगवती नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताललाई हस्तान्तरण गरिएको मिश्रले जानकारी दिएका छन् । चाँगुनारायण