मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

काठमाडौँ,१८ जेठ । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । मङ्गलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए। महिला सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी […]

सम्बन्धित सामग्री

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड

मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९-८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो । मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व …

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड

भक्तपुर –मध्यपुरथिमि नगरपालिकाले ०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ। नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो। मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा […]

मध्यपुरथिमि: कला, संस्कृति र परम्पराकाे भण्डार

काठमाडाैँ- मूर्तिकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ। प्रत्येक वर्ष वैशाख २ गते सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि […]

भक्तपुरको मध्यपुरथिमि : घरघर र चोकचोकमा थुप्रियो फोहोर

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र […]

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेससहितको गठबन्धन विजयी भएको छ । चार वटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए । महिला सदस्यतर्फ काँग्रेसका उज्वला थापा श्रेष्ठ, टुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् […]

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ।

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेससहितको गठबन्धन विजयी भएको छ । मङ्गलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुर थिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए ।महिला सदस्यतर्फ काँग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् भने दलित एवं अल्पसङ्ख्यक तर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छ । माओवादी केन्द्रबा

मध्यपुरथिमि नगरपालिकाको उच्च प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी

—रमेश गिरी भक्तपुर, ८ असार: बहुमत र अल्पमतको अन्तरले हरेकवर्षको बिवादै बिवाद र आरोप प्रत्यारोपमा जेलिने मध्यपुरथिमि नगरपालिकाको नगरसभा यसवर्ष भने सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गर्दै उदाहरणीय नमूना देखाएको छ । विवादकै कारण पाँच वर्षमा पाँचवटा मात्रै नगरसभा आयोजना गरेको यो नगरपालिकाले यसवर्ष भने कुनै विवाद नगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर […]

मध्यपुरथिमि नगरपालिकाले सबै वडामा गर्‍यो एन्टिजिन र पीसीआर परीक्षण

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पीसीआर परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश…

भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हु...