मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड

मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९-८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो । मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व …

सम्बन्धित सामग्री

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड

भक्तपुर –मध्यपुरथिमि नगरपालिकाले ०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ। नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो। मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा […]

आन्तरिक आम्दानी बढाउँदै चौतारा नगर

करको दर घटाउने, दायरा’ बढाउने नीति लिएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले आन्तरिक स्रोत बढाउन थालेको छ।...

इच्छाकामनाको आन्तरिक आम्दानी २ करोड नाघ्यो

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आन्तरिक आम्दानी घट्ने देखिएको छ।

ठूला करदाता खोज्दै विराटनगर, सरकारी संस्थानले नै तिरेनन् कर

३० चैत, विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरले गत वर्षको तुलनामा आन्तरिक आम्दानी बढ्ने देखिएको छ । कर संकलन अभियानलाई तीब्र बनाएको महानगरपालिकाले आन्तरिक आम्दानी बढ्ने भएको हो । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा महानगरपालिकाले ४१ करोड ८२ लाख […]

पाँच महिनाको आन्तरिक आम्दानी एक करोड ३२ लाख

गोरखा नगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा लक्ष्यको करीव १९ प्रतिशत मात्रै आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ७ करोड १३ लाख रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख १ हजार ५ सय र घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ३० लाख रुपैयाँ आम्दानी हुने […]

आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने विराटनगर महानगरपालिकाको लक्ष्य

विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै  महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्य

कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून

कर्णाली प्रदेश सरकारको पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक आम्दानी न्यून देखिएको छ । पाँच आर्थिक वर्षका जम्मा १ अर्ब ४२ करोड ३३ लाख ९५ हजार मात्रै आर्थिक आम्दानी गरेको हो । तर प्रदेश सरकारसँग आन्तरिक आम्दानी बढाउने कुनै योजना छैन ।आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश सरकारले आयस्रोत नै जुटाउन सकेन । आर्थिक वर्ष २०७५/०७६ मा […]

व्यासको आन्तरिक आम्दानी १५ करोड

तनहुँ, २२ कात्तिक । तनहुँको व्यास नगरपालिकाले रु १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा रु २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी […]

उपमहानगरको आन्तरिक आम्दानी दश लाखमात्रै !

जितपुर सिमरा उपमहानगरपालिकाको एक आर्थिक वर्षको आन्तरिक आम्दानी दश लाख रूपैयाँ छ भन्दा पत्याउन मुस्किल पर्छ । तर महालेखा परीक्षकको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा जितपुर सिमरामा दश लाख रूपैयाँ मात्र आन्तरिक आम्दानी भएको उल्लेख गरेको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार ११ वटा उपमहानगर मध्ये आन्तरिक आम्दानीमा सबैभन्दा कमजोर […]

कर्णाली प्रदेशको आन्तरिक आम्दानी चार वर्षमा साढे ८० करोडमात्रै !

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा तय गरेर अघि बढेको कर्णाली प्रदेश सरकारले चार वर्षमा ८० करोड रुपैयाँमात्र आन्तरिक आम्दानी गरेको छ ।यो अवधिमा प्रदेशको आयस्रोतमा खासै वृद्धि हुन सकेन । अनुमानित खर्च व्यहोर्ने आन्तरिक स्रोत न्यून हुँदाहुँदै प्रदेश सरकारले अनुदानकै भरमा वार्षिक बजेट ल्याउने गरेको छ । आफ्नै आयस्रोत बढाउने अथाह सम्भावना हुँदा पनि आयस्रोतको आकार परिर्वतन हुन नसकेको जानकारहरु बताउँछन् ।प्रदेश सरकारले पहिलो आर्थिक वर्षमा आयस्रोत नै जुटाउन सकेन भने त्यसपछिका दुई आर्