धरहरा उद्घाटनमा हतारो

काठमाडौं, बैशाख ७ ।ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्। प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको […]

सम्बन्धित सामग्री

धरहरा उद्घाटनको २ वर्ष पुरा, निर्माण सकिने मिति अनिश्चित

११ वैशाख, काठमाडौं । पुनर्निर्मित धरहरा उद्घाटन भएको २ वर्ष पुरा भएको छ । ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए । तर, धरहरा टावर निर्माणकै काम सकिएको छैन । रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेल टावरतर्फको ९८ प्रतिशत काम सकिएको बताउँछन् । ‘टावरतर्फको बेसमेन्टमा पसलहरु निर्माणको काम […]

धरहरा उद्घाटनको एक वर्षः ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

काठमाडौं, चैत १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको एक बितिसक्यो तर धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले भने धरहराको लागि चौथो पटक म्याद थप गरिदिन सरोकारवाला निकायसँग प्रस्ताव पठाएको छ। पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा […]

धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे। सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा…

धरहरा ढलेर ज्यान गुमाउनेको परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् । शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् । उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए ।

धरहरा चढेपछि ओलीले भने–आइफल टावर चढेको स्मरण भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए । धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’ उनले धरहराको टुप्पोमा बेजोड हावा चलेको सुना

प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै (भिडियाे)

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन्

प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै (लाइभ भिडियाे)

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन् ।

आज धरहरा उद्घाटन हुँदै

काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्। उद्घाटनका क्रममा पुनर्निर्माण प्राधिकरणले सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरेको छ। धरहरा पूर्ण रुपमा बनिनसकेकाले सर्वसाधारणको लागि भने खुला गरिने छैन। धरहरा पहिले ११ तले थियो भने हाल २२ तला निर्माण भइसकेको छ। धरहरामा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ।