धरहरा चढेपछि ओलीले भने–आइफल टावर चढेको स्मरण भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए । धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’ उनले धरहराको टुप्पोमा बेजोड हावा चलेको सुना

सम्बन्धित सामग्री

आइफल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्।

आइफल टावर चढेजस्तो अनुभूति : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेजस्तो अनुभूति भएको बताएका छन् । लिफ्ट चढ्ने सुविधासहितको आधुनिक धरहरा उद्घाटन गरेपछि सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘माथिबाट घुमेर हेरें । भव्य रमाइलो देखिन्छ । माथि भएर होला, वेगका साथ हावा चल्छ । हावाको वेगलाई कसैले रोकेको जस्तो देखिँदैन ।’

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन्। शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।