धरहरा उद्घाटनको एक वर्षः ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

काठमाडौं, चैत १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको एक बितिसक्यो तर धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले भने धरहराको लागि चौथो पटक म्याद थप गरिदिन सरोकारवाला निकायसँग प्रस्ताव पठाएको छ। पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा […]

सम्बन्धित सामग्री

संसद भवन निर्माणमै चरम ढिलाइ, निरीह सिंहदरबार

१७ असोज, काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको संघीय संसद भवन निर्माणको काममा चरम ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनी ‘तुँदी सेक ज्वाइन्ट भेन्चर’ले काम सक्न थप एक वर्ष समय मागेपछि सरकार रनभुल्लमा परेको छ । यद्यपि ठेकेदारको माग अनुसार तेस्रो पटक म्याद थप गर्नु सरकारको बाध्यता छ । संघीय संसद सचिवालयले संसदको आगामी […]

बुटवल- नारायणगढ सडकमा डेढ वर्ष म्याद थपिदिन ठेकेदारको माग

महेन्द्र राजमार्गअन्तर्गत  बुटवल- नारायणगढ  सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो ।