धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन भएको खुसीयालीमा काठमाडौंबासीलाई आज साँझ दीपावली गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै यस्तो आह्वान गरेका हुन्। 'काठमाडौंबासीले अब दीपावली गर्नुहुन्छ होला। यस्तो एतिहासिक दिनमा आआफ्नो घरमा दीपावली गर्नुहुन आग्रह गर्दछु,' ओलीले भने। धरहरा काठमाडौं चिनिने र नेपाल चिनिने…

सम्बन्धित सामग्री

धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे। सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा…