धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन। धनुषाको नगराईन नगरपालिका वडा नम्बर ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार राति दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी छन् ।
जनकपुरधाम : धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई घाटीमा डोरीले बाँधी कसेर हत्या गरेको छ।दुवै नाबालक छोराको हत्यापछि आफू पनि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाका वेला गुडियाका
जनकपुरधाम– धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। लगमाका गुरुदेव साहकी श्रीमती २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी […]
जनकपुरधाम । धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ । शुक्रबार साँझ नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय आदित्य साहको हत्या गरी आफूले पनि आत्महत्या गरेको घटना बाहिर आएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले दुबै बाललको...
कान्छो छेरालाई कपडाले घाँटी च्यापेर हत्या गरेको देखिन्छ भने जेठो छोराको नरिवलको डोरीले घाँटी कसेर मारेको प्रहरीको प्रारम्भिक जाँचबाट खुलेको छ। गुडिया नरिवलको डोरीले पंखा(सिलिङ फ्यान)मा झुण्डिएर आत्महत्या गरेको प्रहरी बताए। घटनास्थलबाट प्रहरीले गुडियाले प्रयोग गर्ने मोबाइल बरामद गरेको छ।
धनुषा, २३ असोज। धनुषामा दुई छोराको हत्या गरेर आमाले आत्महत्या गरेकी छिन् । जिल्लाको नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको घाँटीमा डोरी कसेर हत्या गरेपछि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गुडियाका पति गुरुदेव साह जनकपुरधाम आएका बेला घटना भएको प्रहरीले जनाएको […]
दैलेखको डुंगेश्वर गाउँपालिका–३ लेक्चाका थिरबहादुर थापा मगरकी श्रीमती हिरा थापा मगरले तीन वर्षीय छोरा उमेशको हत्या गरी आत्महत्या प्रयास गरेकी छिन् ।छोरालाई डोरीले झुन्ड्याएर हत्या गरी उनले लेक्चा खोलाको भिरबाट हामफालेर...
सुर्खेत । दैलेखमा आमाले छोरालाई मारेर आमाले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिर बहादुर थापा मगरको श्रीमती २९ वर्षीया हिरा थापामगरले ३ वर्षीया छोरा उमेश थापामगरलाई मारेर आत्महत्या प्रयास गरेकी हुन् । थापामगरले डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फाली आत्महत्या प्रयास गर...
कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन ...