धनुषामा दुई छोराको हत्या गरी आमाले आत्महत्या गरेको अशंका

जनकपुरधाम । धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ । शुक्रबार साँझ नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय आदित्य साहको हत्या गरी आफूले पनि आत्महत्या गरेको घटना बाहिर आएको छ ।  धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले दुबै बाललको...

सम्बन्धित सामग्री

दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या

जनकपुरधाम– धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। लगमाका गुरुदेव साहकी श्रीमती २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी […]

दुई छोराको हत्या गरेपछि आमाले गरिन् आत्महत्या

धनुषा, २३ असोज। धनुषामा दुई छोराको हत्या गरेर आमाले आत्महत्या गरेकी छिन् । जिल्लाको नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको घाँटीमा डोरी कसेर हत्या गरेपछि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गुडियाका पति गुरुदेव साह जनकपुरधाम आएका बेला घटना भएको प्रहरीले जनाएको […]

तीन वर्षीय छोराको हत्या गरेर आत्महत्या प्रयास

सुर्खेत । दैलेखमा आमाले छोरालाई मारेर आमाले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिर बहादुर थापा मगरको श्रीमती २९ वर्षीया हिरा थापामगरले ३ वर्षीया छोरा उमेश थापामगरलाई मारेर आत्महत्या प्रयास गरेकी हुन् । थापामगरले डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फाली आत्महत्या प्रयास गर...