एक महिलाले गरिन दुई नाबालक छोराको हत्या, हत्यापछि आफूले पनि गरिन आत्महत्या

धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन। धनुषाको नगराईन नगरपालिका वडा नम्बर ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार राति दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी छन् ।

सम्बन्धित सामग्री

दुई छोराको हत्या गरी आत्महत्या

जनकपुरधाम : धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई घाटीमा डोरीले बाँधी कसेर हत्या गरेको छ।दुवै नाबालक छोराको हत्यापछि आफू पनि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाका वेला गुडियाका