कान्छो छेरालाई कपडाले घाँटी च्यापेर हत्या गरेको देखिन्छ भने जेठो छोराको नरिवलको डोरीले घाँटी कसेर मारेको प्रहरीको प्रारम्भिक जाँचबाट खुलेको छ। गुडिया नरिवलको डोरीले पंखा(सिलिङ फ्यान)मा झुण्डिएर आत्महत्या गरेको प्रहरी बताए। घटनास्थलबाट प्रहरीले गुडियाले प्रयोग गर्ने मोबाइल बरामद गरेको छ।