सुर्खेत । दैलेखमा आमाले छोरालाई मारेर आमाले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिर बहादुर थापा मगरको श्रीमती २९ वर्षीया हिरा थापामगरले ३ वर्षीया छोरा उमेश थापामगरलाई मारेर आत्महत्या प्रयास गरेकी हुन् । थापामगरले डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फाली आत्महत्या प्रयास गर...