नयाँ सरकारको सहयात्री दल बनेको राप्रपाले पनि केही शर्तहरु अघि सारेर सरकारमा जाने निर्णय गरेको छ । पूर्वमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी सरकारमा जाँदा पार्टी र देशको हित हुन्छ भने जाने भनेर पार्टीले सो निर्णय गरेको बताउँछन् ।यसै सन्दर्भमा अब पार्टी कसरी कसको नेतृत्वमा सरकारमा जान्छ ? गठबन्धन र सरकारमा पार्टीको भूमिका के हुन्छ ? यिनै विषयमा रातोपाटीका लागि रोहित दाहालले डा. लोहनीसँग गरेको कुराकानीको सम्पादित अंश :नयाँ निर्वाचनपछि बनेको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?नय