सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाकी २८ वर्षीय एक जना महिलाले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । श्रीमान र श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । श्रीमानले आफू बिरामी र अशक्त भएको अवस्थामा इच्छा विपरित यौन सम्पर्क गरेको ती महिलाले बताएको प्रहरीले जनाएको छ । उनीहरूको विवाह २०७२ सालमा भएकाे र २ […]