बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप, दिए राजीनामा
आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो ।
बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । उहाँमाथि पानी खाने निहुँमा घर पसेर बलात्कार गरेको आरोप लगाइएको छ । आरोप लागेका नेगीले क्याम्पस प्रमुख पदबाटसमेत राजीनामा दिनुभएको छ भने उहाँबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै …
कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल