रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।स्वास्थ्य चौकी काँक्
विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका