प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।
१ माघ, पोखरा । मलेसियामा हुने एसीसी वुमन्स क्रिकेट कपमा सहभागी हुन जाने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण भोलि मंगलबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगिता ८ फ्रेबुअरीदेखि १९ सम्म मलेसियामा हुँदैछ । एसीसी वुमन्स क्रिकेट कपमा सहभागी हुन जाने राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी स्वरुप भोलिदेखि पोखरामा बन्द प्रशिक्षण शिविर सञ्चालन गरेको नेपाल क्रिकेट […]
पर्वत : पोखरामा रहेर विभिन्न रात्रिकालीन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई कास्की प्रहरीले प्रशिक्षण दिएको छ।सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा ‘राइट फर चिल्ड्रेन’ संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रशिक्षण दिएको हो।डान्स बार, क्लब, दोहोरी साँझ, होटल लगायतका व्यवसायहरूमा आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौन दुर्व्यवहार, महिलामाथि हुन
सत्ता गठबन्धनका शीर्ष नेताले भोलि पोखरामा संयुक्त कार्यकर्ता प्रशिक्षण दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताए । उनका अनुसार शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । बिहीबार नै शीर्ष नेताहरु पोखरा आउने कार्यक्रम थियो । प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी प्रदेशमा छनोट तथा प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी प्रदेशले १४ खेलको पहिलो चरणमा छनोट तथा प्रशिक्षण सुरु गरेको हो ।गण्डकी खेलकुद परिषदले आयोजना गरेको उक्त छनोट तथा प्रशिक्षण कार्यक्रमको गण्डकी […]
आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।...
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अहिले पोखरामा भइरहेको छ। नेपाली खेलाडीहरु साफ च्याम्पियनशीपका लागि यो अभ्यास गरिरहेका हुन्। सो प्रतियोगिता माल्दिभ्समा हुने भएको छ।
३१ साउन, पाेखरा । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण अहिले पोखरामा भइरहेकाे छ । काठमाडौमा सञ्चालन भइरहेको प्रशिक्षण १० दिनको विश्रामपछि बुधबारदेखि पाेखरामा शुरु भएको हो । नेपाली टाेली अहिले साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरकाे अन्तिम चरणकाे छनाेटकाे तयारीमा छ । पोखरामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले टाेलीलाई प्रशिक्षण दिइरहेका छन् । अहिले […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा केहि परिवर्तन गर्दै पोखरामा प्रशिक्षण गर्ने भएको छ । काठमाडौंमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो । यसबीचमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका […]
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दश दिनको विश्रामपछि टिमले बुधबारबाट पोखरामा प्रशिक्षण गर्ने जनाएको छ। त्यसका लागि मंगलबार अफियसल र टिम सदस्य पोखरा पुग्नेछन्। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३६ खेलाडी बन्द प्रशिक्षणमा छन्। साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।