साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतले नेपाललाई ३-० गोल अन्तरले हराउँदै उपाधि हातपारेको हो।
माल्दिप्समा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खोलको ४९औं मिनेटमा भारतका लागि सुनिल क्षेत्रीले गोल गरेकाथिए। सुरेश सिंह वाङजेमले दोस्रो गोल गरे।
खेलको इन्जरी समयमा साहल अब्दुल समदले अर्को गोल गर्दै विजय पक्का गरे। प्रतिबन्धका कारण नेपालका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी मैदानमा उपस्थित थिएनन् ।
...