एनआईसी एशिया बैंकले तीन महिनामै कमायो १.७५ अर्ब खुद मुनाफा, निक्षेप संकलन ३०८.१८ अर्ब

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा १.७५ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सम्बन्धित सामग्री

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंक उत्कृष्ट रहेको दाबी गरेको छ । बैंकले आफ्ना मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा सबै वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पदै आएको दाबी गरेको हो । बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक […]

तीन महिनामा एनआईसी एशिया बैंकको खुद मुनाफा १.७५ अर्ब रूपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पुर्‍याउन सफल भएको छ । […]