काठमाडौं, १७ बैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षकोे तुलनामा ३२.४० प्रतिशतले बढी भएको बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ […]