चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।
नेपालगञ्ज – नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोजिँदै छ। १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई खोज्न सुरु गरिएको हो। वैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र […]
धनगढी। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ति पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत […]
The post कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका व्यक्तिको बाटोमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.
कञ्चनपुर, २६ मङ्सिर: शुक्लाफाँटा नगरपालिका– २ का असक्त अपाङ्गता भएका व्यक्तिका घर दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउँदै । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौ वटै स्थानिय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस
काठमाडौं।तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको बताए।उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ। बिहान ७ बजेदेखि साँझ
काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ । मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो । घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो […]
काठमाडौँ – स्वास्थ्य मन्त्रालयले तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुलाई लक्षित गर्दै विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ। मंगलबार र बुधबार लगाइने खोप कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक, कलंकी चोकमा यात्रुहरुलाई लगाउन सुरु गरिएको हो। मन्त्रलयका अनुसार खोप लगाउनका लागि नम र उमेर खुल्ने परित्रय पत्र देखाउनु पर्ने छ। खोप बिहानको बिहानको साढे […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जान लागेका यात्रुहरुका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।
सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश
काठमाडौं : विदेशबाट कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सरकारले सिधै घर जान दिने भएको छ।खोप लगाएर आएकाहरुलाई सिधै घर जना दिने र सेल्फ क्वारेन्टिनमा बस्नेगरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ।यसैगरी, कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने व्यवस्था आदेशमा गरिएको छ।मन्त्रालयले खोप नलगाएर आउनेहरुले पालना गर्नुपर्ने ११ शर्त राखेको छ