तिहारमा घर जानेलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ । मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो । घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो […]

सम्बन्धित सामग्री

भेरोसेल खोप लगाएको आधा घण्टामै मृत्यु, कारण खुल्न बाँकी

धनगढी : कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो।दिउँसो करिब दुई बजेतिर उनी आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किएका थिए। तर, फर्किएको झण्डै आधा घण्टाकै समयमा बाटोमै उनको मृत्युको खबर आएको वडाध्यक्ष भिखराम चौधरीले बताए। अहिले उनको शव आधारभूत स्वास्थ्य केन्द्रमा राखिएको चौधर

कोरोना खोप लगाएको केहीबेरमै मृत्यु

९ माघ, धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो । ‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको […]

कोरोना खोप लगाएको आधा घण्टामै पुरुषको ज्यान गयो

कैलाली, ९ माघ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डंगौराको खोप लगाएर घर फर्कने क्रममा आइतवार मृत्यु भएको हो । उनले आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि […]

घर जानु अघिको खोप (फोटोफिचर)

चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।

घर जानु अघिको खोप (फोटोफिचर)

चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।

तिहारमा घर जानेहरुलाई कोरोनाभाइरसविरुद्धको खोप

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुलाई लक्षित गर्दै विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ। मंगलबार र बुधबार लगाइने खोप कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक, कलंकी चोकमा यात्रुहरुलाई लगाउन सुरु गरिएको हो। मन्त्रलयका अनुसार खोप लगाउनका लागि नम र उमेर खुल्ने परित्रय पत्र देखाउनु पर्ने छ। खोप बिहानको बिहानको साढे […]

तिहारमा गाउँ फर्कने यात्रुलाई कोरोनाविरुद्धको खोप, यी स्थानमा लगाउन पाइने

काठमाडौं, १६ कात्तिक । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको हो । घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो । खोप बिहान […]

धादिङमा खोप लगाएको केही घन्टामै बृद्धको ज्यान गुम्यो

काठमाडौँ– जोन्सन एण्ड जोन्सन खोप लगाएका धादिङको एक वृद्धको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना भाइरसविरुद्धको खोप लगाएको केही घण्टापछि मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। स्वास्थ्य केन्द्रमा बिहान खोप लगाएर घर फर्किएका वृद्धलाई असजिलो भएपछि अस्पताल पुर्‍याइएको धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। उनले […]

राष्ट्रिय फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई काेराेना खाेप दिइयाे

काठमाण्डाै – कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बिहीवार (आज) ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खाेप दिइएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा ...

कांग्रेस नेता सिटौलाले लगाए कोरोनाविरुद्धको खोप

झापा  नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भद्रपुर नगरपालिका-१० स्थायी घर भएका ७० वर्षीय सिटौलाले मंगलबार बिहान मेची अस्पताल भद्रपुरमा खोप लगाएका हुन्। सिटौलासँगै उनकी श्रीमती ६७ बर्षीया कविताले खोप लगाएको कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए। सोमबार गृह जिल्ला झापा आएका सिटौला बुधवार काठमाडौं फर्किने जनाइएको छ।झापामा पहिलो चरणमा नौ हजार १६७ जनाले खोप लगाएकोमा दोस्रो चरणमा ५८ हजार ५१३ जना ज्येष्ठ नागरिकलाई लगाइने जिल्ला