काठमाडौँ – स्वास्थ्य मन्त्रालयले तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुलाई लक्षित गर्दै विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ। मंगलबार र बुधबार लगाइने खोप कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक, कलंकी चोकमा यात्रुहरुलाई लगाउन सुरु गरिएको हो। मन्त्रलयका अनुसार खोप लगाउनका लागि नम र उमेर खुल्ने परित्रय पत्र देखाउनु पर्ने छ। खोप बिहानको बिहानको साढे […]