धनगढी। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ति पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत […]
The post कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका व्यक्तिको बाटोमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.