आन्तरिक उडानको संख्या बढ्ने

पछिल्लो समय बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध भएपछि केही गन्तव्यमा उडानको संख्य थप गरिएको उनको भनाइ छ।

सम्बन्धित सामग्री

भैरहवाबाट श्रम गन्तव्य देश आउजाउ गर्ने यात्रु बढे, सातै दिन उडानको तयारी

काठमाडौंः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट रोजगार गन्तव्य मुलुकहरुमा आउजाउ गर्ने यात्रुको संख्या बढ्न थालेको छ। तीन साताअघिदेखि व्यवसायिक उडानका लागि खुला भएको यो विमानस्थलबाट श्रम मुलुकतर्फ आउजाउ गर्ने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए। आइतबार जेठ २२ मा पनि जजिरा एयरबाट १०६ जना…

‘बुद्धले जहाज संख्या २१ पुर्‍याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’

६ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । निकट भविश्यमा आधा दर्जन जहाज थप्ने तयारी गरिरहेको कम्पनीले पोखरा केन्द्रित क्षेत्रीय उडान आक्रामक रुपमा विस्तार गरिरहेको छ । नेपालमा हवाइ यात्रु र उडान संख्या बढिरहँदा बेलाबेला सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको […]

पोखराको हवाई उडानको आकार बढेको बढ्यै

पोखरा विमानस्थल मौसमी अवस्था सामान्य हुँदा यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म (दशघण्टा) संचालनमा छ। यो अवधिमा हुने हवाई उडानमा अहिले पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच छ। कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिँदा विदेशी पाहुना आउन नपाएपनि स्वदे...

नेपाल–भारत रुटमा दैनिक ८ उडानको प्रस्ताव

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारले नेपालसँग प्रस्ताव गरेको छ । भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको छ । अहिले हरेक दिन काठमाडौं–दिल्ली रुटमा दुई वटा उडान भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका […]

यतिले पायो अन्तराष्ट्रिय उडानको अनुमति

निजी क्षेत्रबाट सञ्चालित वायु सेवाप्रदायक कम्पनी यति एयरलाइन्सले अन्तराष्ट्रिय उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार यतिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ।कम्पनीले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तराष्ट्रिय उडानको अनुमति पाएको हो । एटीआर ७२ जहाजहरु भएको यतिले अन्तराष्ट्रिय उडानको अनुमति पाएसँगै नेपालबाट अन्तराष्ट्रिय उडानको अनुमति पाउने वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले यसअघि नै अनुमति पाईसकेका छन् ।

नयाँ दिल्लीमा अब दैनिक दुई उडान, अन्य कुन मुलुकमा कति ?

१८ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर महिनामा तोकिएको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब नेपाल र भारतको राजधानी जोड्ने उडानको संख्या दैनिक दुई अर्थात सातामा १४ पुगेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एक र भारतीय कम्पनी एयर इण्डियाले एक गरी दैनिक दुई जहाजले यो […]

भारतमा अब सातामा तीन उडान अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौंः सरकारले भारतमा हुने हवाड उडानको संख्या बढाएको छ। कोभिड–१९ का कारण कटौती गरिएको उडान संख्या थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। अब सातामा तीन उडान हुनेगरि अनुमति दिइएको हो। यसअघि सातामा एक उडान हुने गरेको थियो। सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा तीन…

भारतले बढायो आन्तरिक उडानको संख्या

एजेन्सी। भारतले लकडाउनलाई खुकुलो बनाउँदै आन्तरिक उडानको संख्या बढाएको छ। यसअघि ५० प्रतिशत उडानलाई अनुमति दिएको भारतको सिभिल एभियसन मन्त्रालयले बढाएर ६५ प्रतिशत पुर्याएको हो। कोरोना महामारीको समयमा गरिएको लकडाउनका कारण भारतीय हवाई उद्योग ठूलो समस्यामा परेको थियो। तर अब लकडाउनलाई केही खुकुलो बनाउने क्रममा हवाई उडानको संख्या बढाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

निषेधाज्ञाको संकेत देखिएसँगै बुद्ध एयरद्धारा थप उडानको घोषणा

काठमाडौं । सरकारले निषेधाज्ञाको संकेत गरेसँगै बुद्ध एयरले थप आफ्नो उडान संख्या बढाएको छ ।सोमबार उपत्यका स्तरिय तीन जिल्लाका जिल्ला प्रमुख (सीडीओ) हरुको बैठकले आगामी बैशाख १६ गतेदेखि उपत्यका भित्रका सार्वजनिक यातायातका साधनसँगै निजी सवारी साधन र अत्यावश्यक खाद्यान्न र औषधि पसलहरु बाहेक सबै पसल, बजार समेत बन्द गर्ने निर्णय गरेसँगै बुद्ध एयरले आफ्नो साविकको गन्तव्यहरुमा उडान संख्या बढाउने निर्णय गरेको हो ।संभावित निषेधाज्ञालाई ध्यानमा राख्दै उपत्यका छाड्ने यात्रुहरुलाई सुविधा पु¥याउने उद्देश्यल

आन्तरिक उडान संख्या कटौति गर्ने तयारी

अहिले भइरहेको उडानको ३० प्रतिशत संख्या कटौति गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले तयारी गरेका छन्।