कर्णालीः सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट

काठमाडौं । कर्णाली प्रदेशको सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो भएको छ । सेवा प्रवाहमा कर्णाली प्रदेशका दश जिल्लाको मूल्याङ्कन गरिएकोमा जाजरकोट ६४.४ अंकसहित पहिलो भएको हो । ३१ वटा सूचकमा आधारित अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो भएको छ । यसैगरी, दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम […]

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : एक सय ५७ जनाको मृत्यु, दुई सय ५६ घाइते

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । 'धे...

जाजरकोट भूकम्प : १२ स्वास्थ्य संस्थामा क्षति

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । “धेरै घाइते उपचारपश्चात् घर फर्केका […]

स्वास्थ्य सेवा प्रवाहमा कर्णालीकै पहिलो जाजरकोट

सुर्खेत : सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ। कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ अंक ल्याएर पहिलो भएको हो।३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ। सेवा प्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्छ्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरु सूचकमा समेटिएका थिए।त्यस्तै कार्यालय प्रमुखको प्रस्तुती, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुत

कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा

सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा छ । सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुस

कर्णालीमा सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा (सूचीसहित)

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला […]

सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो नम्बरमा (सूचीसहित)

काठमाडौँ । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अङ्क ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला […]

कर्णाली : सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा

सुर्खेत- सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत , चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला […]

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन शुरु

मंसिर ९, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन शुरु गरेको छ । रू. ८० लाखमा खरीद गरिएको उक्त  प्लान्टबाट दैनिक ४० भन्दा बढी सिलिण्डर भर्न सकिने छ ।  ५० शय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै रू. ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जानकारी दिइएको छ  ।  भवन निर्माण ७० प्रतिशत पूरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल छ । प्रदेश सरकारका मतहतमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा सो प्लान्ट खरीद गरिएको जानकारी दिइएको छ ।  पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताए । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताए । रासस

दरबन्दीअनुसार चिकित्सक नहुँदा डोल्पा अस्पतालमा समस्या

जाजरकोट : कोरोना संक्रमितले अस्पताल भरिभराउ भएपछि जिल्ला अस्पताल डोल्पामा सेवा प्रवाहमा समस्या भएको छ।आठजना चिकित्सकको दरबन्दी रहेका अस्पतालमा अहिले करारका तीनजना डाक्टर मात्र छन्।दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिक काम गर्न मुस्किल भएको डा. मेलिना हमालले बताइन्। अहिले अस्पतालमा रहेका तीनजना चिकित्सककै भरमा अपरेशन, सुत्केरी तथा कोभिड बिरामीलाई सेवा दिनु परेको उनले बताइन्।‘अहिले अस्पतालमा ३२ शय्या छन्। ती सबै भरिभराउ छ,’ उनले भनिन्, ‘हामीसँग भएको जनशक्तिले मात्र काम गर्न गाह्रो

एक चिकित्सकको भरमा जाजरकोट अस्पताल

जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० शैयामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा…