एक चिकित्सकको भरमा जाजरकोट अस्पताल

जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० शैयामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ । शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा…

सम्बन्धित सामग्री

जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना

पहिलो पटक जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था अत्यन्तै भयावह थियो। त्यहाँ पुग्दा इन्जिनियरको बनिसकेका दुई छोरीहरुको मृत्युमा तड्पिएको तथा अचेत अवस्थामा मैलें एक आमालाई भेटेँ।  त्यो भेट सम्झिदा अहिलेसम्म पनि मलाई पीडा महसुस हुन्छ।

राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोटमा

जाजरकोट- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन् । मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुगेका हुन् ।  घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपति पौडेलले घाइतेहरूको उपचारसहित पीडितलाई ...

पूर्वाधार निर्माणमा अब्बल बन्यो जाजरकोट अस्पताल

तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले मजबुत बन्दै गएको छ । कर्णाली प्रदेशका दुईवटा ५० शैयाका अस्पतालमध्ये एक जाजरकोट अस्पताल पनि हो । दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले एक दशकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो । जीर्ण तथा चुहिने १५ शैयाको […]

पूर्वाधार विकासमा अब्बल बन्दै जाजरकोट अस्पताल

सुर्खेत : तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ। कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दर्शकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो। जीर्ण तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो।...

५० शय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिने अवस्थामा जाजरकोट अस्पताल

सुर्खेत- ५० शय्या बिस्तारको घोषणा गरेको सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेको छ । संरचना अभावले पूर्व घोषणा कार्यान्वयन गर्न नसकेको अस्पतालले अब भने नयाँ भवनमार्फत  सेवा दिने तयारी गरेको छ । जाजरकोट अस्पताललाई १५ जेठ ०७३ जेठमा १५ शय्याबाट ५० श्यामा विस्तार गरिएको थियो । २६ असार ०७७ […]

जाजरकोट: अस्पताल लैजाने क्रममा गर्भवतीको मृत्यु

जाजरकोटको शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ। सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

‘अक्सिजनका लागि एक हजार’ अभियानद्वारा जाजरकोट अस्पताल र स्थानीय तहलाई सहयोग

‘अक्सिजनका लागि एक हजार’ अभियान सञ्चालन गरेका जाजरकोटका युवाहरूले जिल्ला अस्पताल र दुई स्थानीय तहलाई सहयोग गरेका छन्।

मन्त्री बस्नेतको पहलमा जाजरकोटमा पुग्यो स्वास्थ्य सामग्री

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत  विभिन्न स्वास्थ्य सामग्रीहरू जाजरकोट पुगेका छन्। विश्वभर महामारीको रुपमा  फैलिएको कोरोना भाइरस (कोभिड –१९) को जोखिम नियन्त्रणको लागि जाजरकोट अस्पताल तथा  स्थानीय तहहरुले सञ्चालन गरेका अभियानहरुमा साथ दिनका  लागि मन्त्री बस्नेतले संकलन गरेका सामाग्रीहरु  मंगलबार  जाजरकोट पुगेका हुन्।

जाजरकोट अस्पताल किन बन्दै छ बेहाल?

जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएकी थिइन् र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ। अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन्। गत कात्तिकमा आएर जागिर जोगाएका उनको त्यस यता हाजिरी रजिष्ट्ररमा…

५० श्ययाको अस्पताल एक चिकित्सकको भरमा

जाजरकोट- जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ।  विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक...