स्वास्थ्य सेवा प्रवाहमा कर्णालीकै पहिलो जाजरकोट

सुर्खेत : सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ। कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४.४ अंक ल्याएर पहिलो भएको हो।३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ। सेवा प्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्छ्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रवर्द्धनात्मक कार्यहरु सूचकमा समेटिएका थिए।त्यस्तै कार्यालय प्रमुखको प्रस्तुती, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुत

सम्बन्धित सामग्री

नेपाल रिमेडिजले दियो जाजरकोट  भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल

नेपाल रिमेडिज लिमिटेडले  जाजरकोट  भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल प्रदान गरेको छ।  भूकम्प पीडितका लागि वितरण गर्ने गरी  स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।

जाजरकोट भूकम्प : १२ स्वास्थ्य संस्थामा क्षति

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । “धेरै घाइते उपचारपश्चात् घर फर्केका […]

कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा

सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा छ । सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुस

सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो नम्बरमा (सूचीसहित)

काठमाडौँ । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अङ्क ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला […]

कर्णाली : सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट, अन्तिममा डोल्पा

सुर्खेत- सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो । ३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत , चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला […]

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई मोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

जाजरकोट– स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै मोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् । शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका  घर भइ  युवा […]

स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

जाजरकोट : डेढ महिनाअघि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूलाई  शनिवार बिहान पक्राउ गरेको जाजकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए। उनका अनुसार प्रहरीले युवा संगठनका अध्यक्ष  ३१ वर्षीय डिलबहादुर राना, कुसे इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई कार्यकक्षमै जुत्ताक

कर्णालीको सामाजिक विकास समितिले भन्यो : स्वास्थ्य संस्थामा राजनीति किन?

जाजरकोट : कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले शनिबार बिहान जाजरकोट स्वास्थ्य सेवा कार्यालयको अनुगमन गरेको छ। स्वास्थ्य सेवा कार्यालयले प्रवाह गरेको सेवा तथा समस्या बुझ्न आएको समितिले जिल्लाका अधिकारीसँग पनि छलफल गरेको छ।समितिकी अध्यक्ष देवी वलीको नेतृत्वमा आएको समितिको टोलीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा भए-गरेका कामको विषयमा समेत व्यापक छलफल भएको सदस्य कौशिलावती खत्रीले जाजकारी दिइन्।सेवा कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम, निकासा भएको बजेट र कार्यान्वयनको अवस्था, नियमित तथा कोभिड&

जाजरकोट: घर नजिकै स्वास्थ्य सेवा

अस्पताल बनाएसँगै यहाँका सर्वसाधारण घर नजिकै उपचार पाउँदा निकै खुशी छन्। दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि आउने नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए।