बेरोजगारीका कारण आत्महत्या गर्नेको संख्या बढ्दै, पुरुषको संख्या धेरै

सिन्धुली । जिल्लामा आफुलाई आफै मार्ने (आत्महत्या गर्ने) को संख्या बढ्दै गएको छ । तीन वर्ष सात महिनाको तथ्यांकलाई हेर्दा...

सम्बन्धित सामग्री

धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै

मोरङ – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गएको एक सातामा ६ सय १५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ८ सय १९ जनाको परीक्षणमा ६ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानको कोभिड अस्पताल भवनतर्फ ३० शैय्याको […]

इलामको छिन्टापुमा पदयात्रीकाे संख्या बढ्दै

इलाम । महाभारत पर्वतको दोस्रो अग्लो पहाड र पर्यटकीय स्थल इलामको छिन्टापु पुग्ने पदयात्रीको संख्या बढ्दै गएको छ । विश्वको अग्लो सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मनास्लु लगायतका थुप्रै हिमालको दृश्यमा रमाउन सकिने छिन्टापु पुग्ने पदयात्रीको संख्या बढेको हो । साथै छिन्टापु हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फूल र जताफर्के पनि हिमाल देखिन्छ । दर्जनौं […]

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

अंगभंग भई वैदेशिक रोजगारीबाट फर्कनेको संख्या बढ्दै

वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्कनेको संख्या बढ्दै गइरहेको छ। गत आर्थिक वर्षमा २ सय ७४ जना कामदार अङ्गभङ्ग भएर नेपाल फर्किएका छन्।...

पाल्पामा सडक बालबालिका र मानसिक रोगीको संख्या बढ्दै

पाल्पा । पाल्पामा सडक बालबालिका र मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ । त्यसको व्यवस्थापनमा अझै पनि सम्बन्धित निकायले ध्यान दिएको पाईदैन । तर, समस्याका रुपमा बढ्दै गएपछि स्थानीय अभियान नेपालले उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र रोजगारीको समेत व्यवस्थापन गर्दै आएको छ । झण्डै दुई दशक अगाडि पाल्पाको मिसन अस्पतालका निर्देशक अष्ट्रेलियन नागरिक डिग्वे ह्विलले […]

नेपालमा लुपसका बिरामीको संख्या बढ्दै

नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेकोलुपस नेपालले जनाएको छ। विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो।कार्यक्रममा बाथरोग विशेषज्ञ डा. बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाहो नभए पनि १५ देखि ४५ वर

संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा देशभर...

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका