संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा देशभर...

सम्बन्धित सामग्री

धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै

मोरङ – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गएको एक सातामा ६ सय १५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ८ सय १९ जनाको परीक्षणमा ६ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानको कोभिड अस्पताल भवनतर्फ ३० शैय्याको […]

बाग्लुङमा एचआइभी संक्रमित बढ्दै

बाग्लुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल एक सय ८१ जना सक्रिय संक्रमित छन् ।  अघिल्लो वर्षको असार...

भारतमा कोरोना भाइरस संक्रमितका संख्या बढ्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो । चीनभित्

विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

काठमाडौं – विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्। कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। […]

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, सरकारी तथ्यांकमा भने थोरै

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढ्दै गएको छ।कोरोना संक्रमितको संख्या मंगलबार १० हजार २ सय ५८ जना थियो भने आज बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भए।संक्रमित बढेसँगै केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ तर सरकारले कोरोनाबाट भएको मृतकको संख्या थोरै देखाएको आशंका व्यक्त गर्न थालिएको छ। यसअघिको कोरोना महामारीमा पनि नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाबाट मृत्यु भएकाको तथ्यांकमा फरक परेको थियो।&nb

चीनभित्रै भएका कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै

चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । […]

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या

कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको