काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेँडा, लौका, घिरौँला, रायोको साग, हाइब्रीड काँक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ। यसैगरी, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, […]