‘उनी सानो छँदा रुखबाट लडेकी रहिछन् । मसँग विवाह भएर बच्चा पाएपछि उनलाई पिसाब चुहिने समस्या भयो । कति ठाउँमा गएर उपचार गराइयो तर ठीक भएन । हाम्रा अरु दुई बच्चा भए, पिसाब चुहिने समस्या झन् बढ्यो । पोहोर साल भारतको एउटा निजी अस्पतालमा देखाउँदा अपरेसन गर्नुपर्छ, भा.रु. २५ लाख लाग्छ भने । त्यत्रो पैसा […]