पछिल्लो समय महिला प्रजनन स्वास्थ्यमा धेरै प्रकारका समस्या देखिन थालेको चिकित्सकले बताउँदै आइरहेका छन्। पिसाब चुहिने समस्याले धेरै महिलालाई सताएको हुन्छ । पिसाब चुहिने समस्याले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमै कमजोर बनाइरहेको हुन्छ । उनीहरुका लागि सामाजिक र दैनिक कार्यमा यो समस्या तगारो बनेको हुन्छ। महिलामा सामान्य रूपमा हाँस्दा, हाच्छ्युँ गर्दा वा खोक्दा पनि […]