छिटोछिटो पिसाब लाग्ने समस्या छ भने यो रोगको लक्षण हुनसक्छ

प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ । छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ । दही दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खा...

सम्बन्धित सामग्री

धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी

मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको […]

धानमा गबारोको समस्या

नारायणगढ (चितवन), १० भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले […]

सुदूरपश्चिका पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन्। रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन। पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ। गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका […]

धानबालीमा रोगको समस्या, किसान चिन्तित

दोधारा चाँदनी– कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो ।  कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताए । ‘सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ’, उनले भने, ‘यो […]

बैतडीमा खोरेत रोगको समस्या

काठमाडाैँ- बैतडी जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या […]

बैतडीमा खोरेत रोगको समस्या

काठमाडौँ,२ असार । जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत […]

घरपालुवा जनावरमा खोरेत रोगको समस्या बैतडी

बैतडी– जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या […]

गवारो रोगको प्रकोपले धान बालीमा असर

काठमाडौं, भदौ १५ । गवारो रोगको प्रकोपले गर्दा किसानले लगाएको धानबालीमा असर पुगेको छ । रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । रोगको प्रकोप दिनदिनै बढ्दै गए पनि त्यसको उचित व्यवस्थापन र नियन्त्रणका लागि भने सरोकारवाला निकायबाट कुनै पनि पहल हुन सकेको छैन […]

केरामा डढुवा र गबारो रोगको प्रकोप

म्याग्दी : म्याग्दीमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ। बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको विभिन्न स्थानमा खेती गरिएको केरामा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो।केरामा रोगको प्रकोप देखिएपछि कृषकहरु चिन्तित भएका छन्। खबरा गाउँमा खपटे घुनले केराका बोट सुक्न थालेका छन्। करिब १५ रोपनीको जग्गामा व्यावसायिक केरा खेती गरेका खबराका राजकुमार घिमिरेले रोगको प्रकोप देखिएपछि समस्या भएको बताए। उनले डढुवा, गबारो