पटक-पटक पिसाब लाग्ने समस्या छ ? यस्तो हुनसक्छ कारण र उपचार

प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।​ छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ । दही दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही ख...

सम्बन्धित सामग्री

आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।दाङमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको सामुदायिक डाइलासिस सेन्टरमा गरी डेढ सयभन्दा बढीले नियमित डाइलासिस गराउँदै आएका छन्।लमही नगरपालिका-९ तेलियाकी कौशिला चौधरीले ३५ वर्षीय श्रीमान् करमलाल चौधरीका दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको बताइन्। घरको कमाउने व्यक्ति नै विरामी भएपछि आफूहरूलाई धेरै समस्या भएको

शरीर धेरै चिलाउनुको कारण र उपचार

शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्‍याए समस्या जटिल बन्न सक्छ । शरीर चिलाउने समस्यामध्ये ७५ प्रतिशत कारण थाहा हुन मुस्किल हुन्छ । गर्मीयाममा कीराहरु व्याप्त हुन्छ । यस्तोमा कीराको टोकाइले पनि शरीरमा चिलाउने समस्या देखिन सक्छ । त्यस्तै, […]

हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरैबेर बसेर काम गर्दा यी कीटाणुको संक्रमण हुने गर्छ । एलर्जीको कारण पनि हातखुट्टा खाने समस्या देखिन्छ । एलर्जीबाट भएमा यो सर्दैन भने फंगल […]

ढाडको नशा च्याप्पिने समस्या के हो ? कसरी गर्ने उपचार ?

सविता सिंह ठकुरी : ढाडको नशा च्याप्पिनु भनेको अहिलेको समयमा धेरै मात्रामा देखिने समस्या हो । आज/भोलि जवान मानिसहरुमा पनि यो समस्या देखिने गरेको पाइन्छ । ढाडको नशा च्याप्पिने प्रमुख कारण भनेको मोटरसाइकलमा यात्रा गर्दा देखिने गर्दछ । मोटरसाइकलमा यात्रा गर्दा बाटो तलमाथि भएको कारण बाटोको खराबीको कारणले उफ्रिदा मानिसहरुको ढाड लच्किने गर्दछ । जति […]

पुरुषमा स्तन वृद्धि हुने समस्या के हो? उपचार के हो?

गाइनोकोमास्टिया हुँदा स्तनको आकार बढेर आउने हुनाले कारण पहिचानपछि उपचार हुन्छ। कहिलेकाहीं मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ। तर गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि हो।

समयमै उपचार नगर्दा पाठेघरमा समस्या

म्याग्दीको ग्रामीण क्षेत्रमा अशिक्षा र जनचेतना अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ। महिलाको...

समयमै उपचार नगर्दा पाठेघरमा समस्या

म्याग्दीको ग्रामीण क्षेत्रमा अशिक्षा र जनचेतना अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ। महिलाको...

बालबालिकामा घुर्ने समस्या किन हुन्छ? उपचार के हो?

नाक र घाँटी पछाडिको टन्सिल ठूलो भएका कारण यो समस्या देखिन्छ। नाकको पछाडिको भागमा टन्सिल हुन्छ। दुई/साढे दुई वर्षदेखि ६/७ वर्षसम्म टन्सिल बढ्छ। त्यसपछि यो १२ वर्षसम्म सानो हुँदै हराउँछ।

मधुमेहका कारण आँखामा समस्या देखिएका ९९ जनाको निःशुल्क परीक्षण

तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहका कारण आँखामा समस्या देखिएका ९९ जनाको निःशुल्क परीक्षण र १५ जनाको विशेष उपचार सेवा दिएको छ। विश्व मधुमेह दिवसको अवसरमा कात्तिक २८ देखि मंसिर ४ गतेसम्ममा ९९ जनालाई निःशुल्क परीक्षण र १५ जनाको विशेष उपचार गरिएको तिलगंगाले जनाएको छ।

खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने भएको समाचार राजधानी दैनिकले छापेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण केही समस्या देखिए सरकारले उपचार गर्ने बताए ।