पिसाब रोक्ने संयन्त्र (मांसपेशी) कमजोर भएको अवस्थामा पेटमा हल्का चाप पर्नेबित्तिकै पनि पिसाब थैलीमा चाप पर्छ। यस्तो अवस्थामा पिसाब रोक्ने तल्लो पिसाबनलीमा भएको मांसपेशीले थेग्न नसक्दा पिसाब चुहिने हो।
१. पिसाब चुहिने समस्या भएपछि रामेछाप मन्थलीकी ५६ वर्षीया एक महिला तीन महिनाअघि थापाथलीस्थित परोपकार प्रसूतिगृह पुगेकी थिइन् । सुत्केरी छोरी स्याहार्न अस्पताल पुगेकी उनी आफ्नो समस्या देखाउन ओपिडी पुगिन् । पिसाब...
मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। पछिल्लो समय महिलामा पिसाबको इन्फेक्सन एकदमै बढेको पाइन्छ। पिसाबको सङ्क्रमण यौन अङ्गको सरसफाई राम्री नगर्दा वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुनेगर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या […]
पछिल्लो समय महिला प्रजनन स्वास्थ्यमा धेरै प्रकारका समस्या देखिन थालेको चिकित्सकले बताउँदै आइरहेका छन्। पिसाब चुहिने समस्याले धेरै महिलालाई सताएको हुन्छ । पिसाब चुहिने समस्याले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमै कमजोर बनाइरहेको हुन्छ । उनीहरुका लागि सामाजिक र दैनिक कार्यमा यो समस्या तगारो बनेको हुन्छ। महिलामा सामान्य रूपमा हाँस्दा, हाच्छ्युँ गर्दा वा खोक्दा पनि […]
पछिल्लो समय महिलामा प्रजनन सम्बन्धी धेरै समस्या देखिन थालेका छन्। त्यसैमध्ये धेरैलाई पिसाब चुहिने समस्याले सताएको छ। पिसाब चुहिने समस्याले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि धेरै असर गरेको छ। शरीरमा पिसाब चुहिँदा अरूले हेर्ने नजर पनि धेरै फरक पाइन्छ। विशेष गरेर यो समस्या ४० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ। हाम्रो […]
काठमाडौं : धेरैजसो महिलामा युरिन इन्फेक्सन (यूटीआई) अर्थात् पिसाब संक्रमणको समस्याबाट ग्रस्त हुन्छन्।पिसाब नलीमा ब्याक्टेरिया पसेपछि यो संक्रमण हुन्छ, जसले पिसाब गर्दा दुख्ने, बारम्बार पिसाब लाग्ने, ढाड दुख्ने जस्ता समस्या निम्त्याउँछ। यूटीआईको उपचारमा सामान्यतया एन्टिबायोटिक प्रयोग गरिन्छ। पिसाब संक्रमणमा औषधीभन्दा घरेलु उपचार बढी प्रभावकारी हुन्छ। दैनिक रूपमा केही खानेकुरा नियमित सेवन गर्न सकियो भने पिसाबमा हुने संक्रमणबाट बच्न सकिन्छ।आफूलाई हाइड्रेटेड राख्नुहोस्जसरी स्वस्
सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ। अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ। यो बालबालिकाको मिर्गाैला रोग, अल्छिपना वा चकचकेपनाका कारण भएको होइन।
‘उनी सानो छँदा रुखबाट लडेकी रहिछन् । मसँग विवाह भएर बच्चा पाएपछि उनलाई पिसाब चुहिने समस्या भयो । कति ठाउँमा गएर उपचार गराइयो तर ठीक भएन । हाम्रा अरु दुई बच्चा भए, पिसाब चुहिने समस्या झन् बढ्यो । पोहोर साल भारतको एउटा निजी अस्पतालमा देखाउँदा अपरेसन गर्नुपर्छ, भा.रु. २५ लाख लाग्छ भने । त्यत्रो पैसा […]
प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।
छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।
दही
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही ख...
पिसाब थैलीमा जम्मा भएको पिसाब पिसाबनली हुँदै बाहिर आउछ। पिसाब थैलीको मुखमा पिसबनलीको वरिपरी प्रोस्टेट ग्रन्थी बसेको हुन्छ। सामान्य मानिसमा प्रोस्टेट ओखर जत्रो हुन्छ जुन लगभग १५-२० ग्रामको हुन्छ।
कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब चुहिने समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य होइन। समयमै निदान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ।