काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकको बोल्दै उनले यस्तो माग राखेका हुन् ।
‘हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउनु खोजेका छौँ ,’उनले भने, ‘उपसभामुख पद चाहिएन भने पदै खारेज गरौँ । चाहिन्छ भने ...