काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुले मोरङको लेटाङमा भएको घटनाको विरोधमा प्रदर्शन गरेका छन्। माइतीघरमा विद्यार्थीहरुले छात्राको सुरक्षाको ग्यारेन्टी माग्दै धर्ना दिएका हुन्।
गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक बालिकालाई यौन दूर्व्यवहार गरेको घटना…