काठमाडाैँ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २१३४.१४ बिन्दुमा आएको छ। १४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो। २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ। […]