काठमाडौँ – आज बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले बढेको छ। यससँगै सूचक १९७३.१८ विन्दुमा अडिएको छ। यो सेसनमा २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १५ कम्पनीको ३ सय १२ कित्ता सेयर खरिदबिक्री भएका छन्। यस अवधिमा कुल १५ वटा कारोबार भएको छ। १० कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य […]