काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ। यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ। बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २२ वटा कारोबार भएको हो। सात कम्पनीको भाउ बढेको छ भने चारवटाको […]