काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ। यससँगै सूचक २०६६.०१ विन्दुमा अडिएको छ। यस सेसनमा १९ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २ हजार ७५९ कित्ता सेयर कारोबार भएको छ। साथै, यस अवधिमा कुल ३३ वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको […]