काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढेको छ। यससँगै सूचक २०४७.४६ विन्दुमा अडिएको छ। यस सेसनमा ९ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ११ कम्पनीको १२ सय ९४ कित्ता सेयर कारोबार भएको छ। साथै, यस अवधिमा कुल २७ वटा कारोबार भएको हो। ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको […]