पर्यटन क्षेत्रका कर्मचारीलाई सिआइटीबाट सापटी

नागरिक लगानी कोष (सिआइटी) ले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी दिने व्यवस्था मिल...

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा सापटी सेवा मोबाइल एपमार्फत

तीन वर्षअघि औपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा योजनाअन्तर्गत ३ जनाले सापटी सेवा लिएका छन ।कोषले भदौ १ बाट सुरु गरेको योगदानकर्ता सापटी सेवा अन्र्तगत पहिलो दिन ३ जनाले सेवा लिएका हुन । सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा कर्मचारीले योगदानकर्ता सापटीअन्तर्गत ४ सुविधामध्ये मगलबार २ जनाले विशेष […]

सामाजिक सुरक्षा कोषले दिन थाल्यो योगदानकर्तालाई सापटी

काठमाडौं : सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन्। सामाजिक सुरक्षामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीलाई सापटी दिइने तयारी गरेको  हो। श्रमिकले  सापटी घर, शैक्षिक, सामाजिक कार्य र विशेष गरी चार प्रकारका सुविधा पाउनेछन्। बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा कार्यक्रमको आयोजना गर्दै उक्त कार्य शुरु गरेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँ

कोषको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार

सुर्खेत (अस) । कर्मचारी सञ्चय कोषले सुर्खेतमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसँगै घर बनाउनेहरूको संख्यामा वृद्धि भएपछि कोषले आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको हो । कोषका सञ्चयकर्ताले वीरेन्द्रनगर चक्रपथ वरिपरिका क्षेत्रमा समेत आवास कर्जा कार्यक्रम विस्तार गर्न माग गरेपछि कोषले शैक्षिक सापटी, घर निर्माण सापटी, घर मर्मत सापटी, घर खरिद सापटी, जग्गा खरिद सापटी लगायत सेवा क्षेत्र विस्तार गरेको छ । कोष सुर्खेतका प्रमुख रामप्रसाद लामिछानेले आम सेवाग्राहीसँगै कर्मचारी संघसंगठन लगायतको मागलाई समेत ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको बताए । अब धुलियाविट चोकदेखि बांगेसिमल चक्रपथ, सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्र र दाँयातर्फ रत्न राजमार्गसम्मको क्षेत्र, भुरिगाउँ–तेलपानी सडकको फलाटेसम्म र छिन्चुमा समेत मूल सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्रमा कर्जा सेवा विस्तार गरिएको जानकारी उनले दिए । उनका अनुसार कोषको केन्द्रीय कार्यालयले मङ्सिर २० गते गरेको निर्णयलाई सञ्चयकर्ता सापर्टी कार्यविधि २०७३ अनुसार उल्लिखित क्षेत्रमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको हो । यता, नेपाल निजामती कर्मचारी युनियन (संघ)का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले कर्णालीका सञ्चयकर्ताले माग गर्दै आएको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तारले धेरै कर्मचारीलाई सुर्खेतमा घर बनाउन सहज बताए । आवास कर्जा कार्यक्रम सुर्खेतमा मात्र नभई कर्णालीका दशओटै जिल्लामा पुर्‍याउन उनले माग गरे ।

नागरिक लगानी कोषको 'कोभिड प्रभावित विशेष सापटी' योजना, ५० प्रतिशत रकम लिन पाइने

नागरिक लगानी कोष (सीआईटी) ले कोभिड-१९ बाट प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

काठमाडौं । नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो । […]

पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

काठमाडौँ । कोरोना महामारी र यसको नियन्त्रणका लागि अपनाइएका गतिविधिका कारण नराम्रोसँग प्रभावित भएको नेपालको पर्यटन क्षेत्रलाई नागरिक लगानी कोषले सहयोग गर्ने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । उक्त क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत […]

राष्ट्र बैंकमा कर्मचारीलाई ५ अर्बको बम्पर प्याकेज

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो ।राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षकअन्तर्गत भत्तामा साढे १८ प्रतिशतको वृद्धिसमेत समेटेको छ ।

राष्ट्र बैंकले ल्यायाे ५ अर्बकाे ‘बम्पर प्याकेज’

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँ बराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्रबैंक बैंकहरूको पनि बैंक हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रूपैयाँ बराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षक अन्तर्गत भत्तामा साढे १८…