नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँ बराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्रबैंक बैंकहरूको पनि बैंक हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रूपैयाँ बराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षक अन्तर्गत भत्तामा साढे १८…