कोरोना प्रभावित विपन्नको अनुदान रकम शिक्षक र स्वास्थ्यकर्मीको तलबदेखि कर्मचारीलाई सापटी दिनेसम्ममा दुरुपयोग

कोरोना प्रभावित विपन्न परिवारका लागि संघीय सरकारबाट निकासा भएको अनुदान स्थानीय तहहरूले चरम दुरुपयोग गरेका