काठमाडौं : सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन्। सामाजिक सुरक्षामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीलाई सापटी दिइने तयारी गरेको हो। श्रमिकले सापटी घर, शैक्षिक, सामाजिक कार्य र विशेष गरी चार प्रकारका सुविधा पाउनेछन्। बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा कार्यक्रमको आयोजना गर्दै उक्त कार्य शुरु गरेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँ