दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको शव भेटियो

पोखरा- मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त भएको हो । सोमबार विहान फेला परेको दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो । […]

सम्बन्धित सामग्री

विमान दुर्घटना : ६८ जनाको शव भेटियो, उद्धारमा समस्या भएपछि क्रेनको प्रयोग

काठमाडौं : सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि…

यती एयरलाइन्सको विमान दुर्घटना : एक शिशुसहित २९ जनाको शव भेटियो - BIZMANDU

काठमाडौं। यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको छ।  ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म २९ जनाको मृत्यु भएको जानकारी दिएको छ। जसमा १० महिला, १८ जना पुरुष र एक जना शिशु छन्। विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा […]

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख […]

तारा एयरको जहाजमा सवार २२ जनामध्ये २१ को शव भेटियो

काठमाडौं । तार एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शव फेला परेको छ । बाँकी एकजनाको खोजी कार्य जारी छ ।   १० जनाको शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताइएको छ । सुरक्षा टोलीले...

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो

काठमाडौं:  तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।उनका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ। अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताए।हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज ब

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो

काठमाडौँ – नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर […]