कांग्रेस भक्तपुर जिल्ला सभापतिमा फेरि थापा र कवेँ भिड्ने

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबिच प्रतिस्पर्धा हुने भएको छ। थापा र कवेँले प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबिच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो…

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् । उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित

३० साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको  जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले अध्यक्ष अर्का प्रत्यासी रुपक रन्जितलाई २ मतले हराए । पाण्डेले १४ मत प्राप्त गरी निर्वाचित हुँदा रुपकले १२ मत पाए । उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर […]

रोकियो भक्तपुर जिल्ला क्रिकेट संघको चुनाव

१७ साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको भोलि बिहीबारका लागि तय भएको साधारणसभा नहुने भएको छ । मापदण्ड पूरा हुँदा पनि आफूहरुलाई सदस्य नदिएको भन्दै अशोक रत्न शाक्यसहितले हालेको मुद्दामा उच्च अदालत, पाटनले १५ साउनमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसलाई निरन्तरता दिने नदिनेबारे बुधबार न्यायाधीशद्वय गोकर्ण डाँगी र अमृतबहादुर बस्नेतको संयुक्त इजलासमा […]

भक्तपुर जिल्ला अदालत ब्रम्हायणी सर्दै

भक्तपुर – भक्तपुर दरबार क्षेत्रमा रहेको जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सर्ने भएको छ । भवन निर्माण सम्पन्न हुनासाथै दरबार क्षेत्रबाट सर्न लागेको हो । ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भइरहेको जिल्ला अदालत भवन निर्माण ८० प्रतिशत सकिएको छ । जिल्ला अदालतका शाखा अधिकृत […]

सेञ्चुरी बैंकद्वारा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई आर्थिक सहयोग

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद रु एकलाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु बिष्टले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सेञ्चुरी […]

सेञ्चुरी बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई गर्‍यो नगद १ लाख सहयोग

सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

एमाले भक्तपुर जिल्ला अध्यक्षमा देउजा

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन भएका छन् ।  शनिबार जारी पार्टीको आठौं जिल्ला अधिवेशनको बन्द सत्रबाट देउजा अध्यक्ष भएका हुन् । एमाले भक्तपुर जिल्ला कमिटीको उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहन वीर श्रेष्ठ, उप सचिवमा दामोदर दंगाल र मिलन सुवाल चयनको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए। देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।

भक्तपुर जिल्ला लिग यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला स्तरीय लिग फुटबल यसै साता सुरु हुने भएको छ । मध्यपुर युथ एसोसिएसनको मैदानमा पुस १० गतेदेखि २८ गते सम्म सञ्चालन हुने लिगमा जिल्लाका १४ टोलीको सहभागिता रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको […]

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकिने भएको छ । बुधबारबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरले विद्युतीय राहदानी वितरण गर्न थालेको हो । यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ई–पासपोर्ट वितरण सुरु भईसकेको छ ।   अहिलेका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयले ३४ पृष्ठको राहदानी उपलब्ध...

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा सेवा स्थगित

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै