१७ साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको भोलि बिहीबारका लागि तय भएको साधारणसभा नहुने भएको छ । मापदण्ड पूरा हुँदा पनि आफूहरुलाई सदस्य नदिएको भन्दै अशोक रत्न शाक्यसहितले हालेको मुद्दामा उच्च अदालत, पाटनले १५ साउनमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसलाई निरन्तरता दिने नदिनेबारे बुधबार न्यायाधीशद्वय गोकर्ण डाँगी र अमृतबहादुर बस्नेतको संयुक्त इजलासमा […]